मुम्बइलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टिम
काठमाडौं – कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल...