बैंगलुरू आइपिएलको प्लेअफमा, बाहिरियो चेन्नई
काठमाडौँ – रोयल च्यालेञ्जर्स बैंगलुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ। गएराति चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बैंगलुरूले प्लेअफमा स्थान बनाएको हो। पहिले ब्याटिङ गरेको बैंगलुरूले चेन्नईलाई जितका लागि...