राजस्थानलाई पराजित गर्दै हैदरावाद आइपिएलको फाइनलमा
काठमाडौँ – सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो। हैदरावादले दिएको १७६ रनको...