आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित
काठमाडौँ – पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो । आयरल्याण्डले दिएको १०७...