आईपीएल : सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउदै पञ्जाब किङ्ग्स विजयी
काठमाडौँ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ५८...