आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित
काठमाडौं – आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१...