होलीलाई रातो रंगले स्वागत गर्दै नेप्से परिसूचक

काठमाडाैं – आज पनि नेप्सेले ओारालो यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ । यस दिन ओरालो लागेसँगै नेप्से परिसूचक...

गोरखाका २५१ सहकारी गायब

गोरखा – तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा...

नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल

काठमाडौँ – नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ुग्रान्ड गोल्ड मेडलु...

बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निस्कासन तथा बिक्री खुला गर्दैछ।लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि अब सर्वसाधारणको लागि निष्कासन गर्न लागेको...

ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार...

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौँ – इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ ।...

५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं – काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ । सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले...

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौँ – सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू...

आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

काठमाडौं – सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति...

सुनको भाउ निरन्तर ओरालो

काठमाडौं – सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...

दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर पार्किङ निषेधको विरोध गर्ने

काठमाडौं – दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर विरोध गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाविरुद्ध व्यवसायीहरु विरोध गर्न लागेका हुन् । सडक किनारमा महानगरपालिकाले सवारी पार्किङ निषेध...

आज शेयर बजारमा केहि सुधार, नेप्से दुई हजार २७ अङ्कमा पुग्यो

काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५...