संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।...