टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा पाउने
काठमाडौं – नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा पाउने भएका छन् । नेपाल टेलिकमले फाइबरबाट टेलिफोन मात्रै प्रयोग...