निर्धन उत्थान लघुवित्तको आज एजीएम, यस्ता छन् एजेन्डा
काठमाडौं, ११ फागुन । निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दैछ । लघुवित्तको सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । यसअघिनै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै...