सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

काठमाडौ, २९ माघ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी...

डलरको भाउ घट्यो, यस्तो रहेको छ आजको विनिमयदर

काठमाडौ, २९ माघ । नेपाल राष्ट्र बैंकले सोबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, २८ माघ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।   यसदिन ३०५ कम्पनीको १ करोड...

सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाडौं, २८ माघ । सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख...

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, २८ माघ । प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ । यस सेसनमा ५७ कम्पनीको १३...

चीनसँगकाे सीमापार व्यापारले अर्थतन्त्रमा गुणात्मक अर्थ राख्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको...

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

काठमाडौं, २६ माघ । नेपाल रिपब्लिक मिडियाले लिमिटेडले घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात ४४.८८ प्रतिशतले घटेको हो...

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रदशनी

चितवन,२६ माघ । चितवनमा अाज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना...

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं, २५ मााघ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ९१ लाख ७१...

सुनको मूल्य बढ्यो

काठमाडौं, २४ माघ । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सुन चाँदीको मुल्य घटयो

काठमाडौं, २३ माघ । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।   गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका...

असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु

हेटौंडा – साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।...