सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन
मुकेश कुमार यादब/सिरहा ९ साउन। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ। सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने...