काठमाडौंको भृकुटीमण्डपमा अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म नाडा अटो सो २०२४ हुने
काठमाडौं – दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै, नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्ष पनि नाडा अटो शो २०२४ आयोजना हुने भएको छ । अगस्ट २७ देखि सेप्टेम्बर...