तातोपानी नाकाबाट निर्वाध रुपमा चिनियाँ सामाग्री आयात गर्न दिने सहमति
सुशील सुवेदी सिन्धुपाल्चोक – सामाग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने शर्त सहित तातोपानीबाट सबैखाले चिनियाँ सामाग्रीको निर्बाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । आज तातोपानी भन्सार,...