निर्वाचनका लागि बजेटको कुुनै अभाव हुुने छैनः अर्थमन्त्री पौडेल

काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा...

उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं – उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा...

भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो

काठमाडौं – चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू....

नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने

काठमाडाैँ – खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको...

निजगढ विमानस्थल सरकारले नै बनाउने

काठमाडौँ – विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ । लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित नभएपछि...

रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । चिनियाँ पक्षले समाग्रीमा नेपाली अक्षरमा लेखिएका वस्तुहरुमा भाषाको समस्या देखाएर सुरुमा निर्यातमा रोक लगाए पछि...

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे...

नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल

सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ। नेपालले पछिल्लो...

तल्लो अरूण निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई

काठमाडाैँ – सर्वेक्षणका नाममा वर्षौं ओगटिएको कम्तीमा ६७९ मेगावाटको तल्लो अरूण बन्ने बाटो खुलेको छ। सरकारले उक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलजलाई दिने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको...

बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई ‘ड्रप आउट’ गर्ने तयारी

काठमाडौं – मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई...

लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थाले

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन...

उखु अभावले चिनी उद्योग क्षेत्र सुनसान

माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान...