चालु आवमा एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडौँ – चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा...

रानीखेत रोगको प्रकोपका कारण लाखौं कुखुरा मरे

काठमाडौं – रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४÷५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पु¥याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन्...

अध्यादेशबाट बजेट ल्याउने तयारी

सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि...

’राजनीतिक उथलपुथल’ लाई बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो सेयर बजार

साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो...

कोरोनाको कहरः तमोर कोरिडोर निर्माणकार्य स्थगन

फुङ्लिङ – दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माणकार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत...

बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले...

सेयर बजारमा चलखेल नगर्न आग्रह

पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको...

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा डुम्रे प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

तनहुँ जिल्लाको बन्दिपुर-१ डुम्रे केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँ जिल्ला डुम्रे स्थित इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँलाई प्रहरी स्वास्थ्य सामग्री वितरण गरेको छ ।...

सत्ता लम्ब्याउन बन्धकमा बजेट

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयको टोली यतिबेला ‘के लेख्ने, के नलेख्ने ?’ र ‘कति आकारको बजेट बनाउने ?’ भन्ने अलमलमा छ । अर्थका अधिकारीहरूका अनुसार यस्तो अलमल...

एमसीसी प्रभावितलाई १४ अर्ब

सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर...

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४...