मध्य भोटेकोशीको आईपीओमा असोज २० गतेदेखि आवेदन दिन सकिने
मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित...