काठमाडौँ – बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदै २ हजार अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा...
काठमाडौं – आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु...
काठमाडौं – सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको...
काठमाडौँ – विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब...
काठमाडौँ – काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ। मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ।...
काठमाडौं – पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको...
काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।...
काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले आज बिहान...
काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आईपीओे बाँडफाँट गर्न लागेको हो। शुक्रबार प्रि-अलोटमेन्ट...
काठमाडौँ – राेयल ए वान फाष्टफुट ग्रुप द्वारा सञ्चालित हाेटल ए वान क्याफे भेन्युको २० औँ शाखा काठमाडौंको काेटेश्वरमा सोमबार देखि सञ्चालनमा आएको छ । साेमबार काेटेश्वर चाेक नजिकै खुलेकाे...
काठमाडाैं – नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।...