तरलतामा दबाब, लघुवित्तले पनि दिन सकेनन् कर्जा

काठमाडौं – तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ। नेपाल लघुवित्त...

दोस्रो पटक गुड्यो रेल, लिक परीक्षणले जागे आशा

काठमाडौं- हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते...

बीमा अभिकर्तालाई कर्जा दिन रोक

बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो । अभिकर्तालाई कर्जा...

भगवती हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन...

अनुमति नपाएर २८ कम्पनीको आईपीओ ओझेलमा

काठमाडौँ – विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् । तर, आईपीओ...

कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

काठमाडौं – एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की...

दोब्बरभन्दा बढीले बढ्यो बेरुजु

काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५...

घट्यो सुनको मूल्य

काठमाडौं -सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर रु. ९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको थियो ।...

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा...

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा...

चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै...

नेप्से २६०० विन्दु नजिक

काठमाडाैँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६०० विन्दु नजिक पुगेको छ । करिब ३ प्रतिशत बढेर नेप्से परिसूचक २५९१.४२ विन्दुमा बन्द भएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.१३...