जार र बोतलको पिउने पानीको मुल्य बढ्यो, उपभाेक्ता मारमा

काठमाडौं – प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो...

सुनको मुल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो ।...

नेप्सेमा लगातार गिरावट, मंगलबार ३५ अंकले घट्यो

काठमाडौँ – बजेट पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट सार्वजनिक भएसँगै कारोबार भएका दुवै दिन नेप्से...

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ जेठ २६ गतेदेखि विक्रि खुला

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर...

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

काठमाडौं – रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ। यसअघि अमिकका...

पेट्रोल र डिजेलको मूल्य घट्ने

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने...

सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्दा कसकाे कति पुग्याे ?

काठमाडौँ  – सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई...

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट...

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ – सरकारले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री...

सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गरिने

काठमाडौं – सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं,...

सरकारले गर्यो निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ – सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन...

अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

काठमाडौँ – सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन्...