५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं – काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ । सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले...

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौँ – सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू...

आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

काठमाडौं – सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति...

सुनको भाउ निरन्तर ओरालो

काठमाडौं – सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...

दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर पार्किङ निषेधको विरोध गर्ने

काठमाडौं – दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर विरोध गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाविरुद्ध व्यवसायीहरु विरोध गर्न लागेका हुन् । सडक किनारमा महानगरपालिकाले सवारी पार्किङ निषेध...

आज शेयर बजारमा केहि सुधार, नेप्से दुई हजार २७ अङ्कमा पुग्यो

काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५...

नेपाल व्यापार संघको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राखेका छाैँ : अध्यक्ष हरि गाैतम

काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले संघको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राखि अघि बढाएको बताएका छन् । शनिवार काठमाडौँको चोभारमा आयोजना गरेको बृहत बनभोज कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले...

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता

काठमाडौं – सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ । अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३...

सेयर बजारमा ठुलो पहिरो

काठमाडौं –  सेयर बजारमा ठुलो पहिरो गएको छ । आज नेप्सै परिसूचक उच्च अंकले घटेको छ । खासगरी आज लघुवित्त उपसूचकमा पहिरो गएको हो। जसका कारण समग्र सेयर बजारमा ५७.७४...

आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५६ रुपैयाँ ५९ पैसा प्रतिशेयर नेटवर्थ र १८५ रुपैयाँ ४३ पैसा ईपीएस भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११...

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको...