अमेरिकामा तीन प्यालेस्टाइनी बिद्याथीकाे गोली हानि हत्या, अनुसन्धान जारी
न्युर्योक, ११ मंशिर । अमेरिकी कलेजमा अध्ययनरत तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । अब उनीहरूको परिवारले अमेरिकी अधिकारीहरूलाई घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान...