टर्कीका फोटो पत्रकारमाथी कुटपिट गर्ने दुइ इजरायली प्रहरी निलम्बित
तेलअहिब, ३० मंसिर। टर्कीका फोटो पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई इजरायली प्रहरी गार्ड निलम्बित भएका छन । इजरायली प्रहरीले एनाडोलु एजेन्सीका लागि काम गर्ने टर्कीका फोटो पत्रकारलाई निर्ममतापूर्वक आक्रमण...