इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास
काठमाडौँ – इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् । शनिबार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२...