अमेरिकाले फेरी भन्यो, ‘बंगलादेशको तख्तापलटमा हाम्रो हात छैन’
ढाका, ३० साउन । अमेरिकाले बंगलादेशको तख्तापलटमा आफनो कुनै हात नरहेको पुनः प्रस्टीकरण दिएको छ । ह्वाइट हाउस पछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता...