थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको दौडमा को को छन् ?
काठमाडौँ – फेउ थाई पार्टीले थाइल्याण्डको नयाँ प्रधानमन्त्री चयन गर्न गठबन्धन साझेदारहरूको समर्थन प्राप्त गरेको छ । अब नयाँ प्रधानमन्त्रीका लागि पार्टीका दुई उम्मेदवारमध्ये एकको नाम टुंगो लाग्ने भएको छ...