टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र...
सिरियाको अन्तरिम सरकारले बेलारूसको आधिकारिक प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । सिरियाली अधिकारीहरूको संक्षिप्त विज्ञप्तिअनुसार सिरियाका वास्तविक नेता अहमद अल–शारा र गुप्तचर प्रमुख अनस खट्टाबले विदेशमन्त्री म्याक्सिम राइजेन्कोभको नेतृत्वमा बेलारूसको प्रतिनिधिमण्डलसँग...
उत्तरपश्चिमी बोलु प्रान्तको टर्कीको कार्तल्काया स्की रिसोर्टमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ । साथै घटनासँग सम्बन्धित ११ जनालाई हिरासतमा राखिएको टर्कीका न्यायमन्त्री यिलमाज टुङ्कले बताउनु भयो ।...
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा रेड सागर र हर्न अफ अफ्रिकामा शान्ति र सुरक्षा कायम राख्ने प्रयासहरू तिब्र बनाउन आग्रह गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सिसीले सोमाली राष्ट्रपति हसन...
गजापट्टीमा युद्धविराम सम्झौता लागू भएदेखि कम्तिमा १६२ शव भग्नावशेषबाट निकालिएको नागरिक रक्षाले जनाएको छ । नागरिक रक्षाले अवस्थाको जरुरीतालाई जोड दिएको छ । हजारौं शवहरू अझै पनि नष्ट भएका भवनहरूको...
टर्कीको केन्द्रिय बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याजदर २५० आधार बिन्दुले घटाएर ४५ प्रतिशतमा पुर्याएको छ । महिनौंसम्म दर स्थिर राखेपछि दोस्रो पटक दर कटौती गरिएको छ । डिसेम्बरमा मुद्रास्फीतिको अन्तर्निहित...
काठमाडौं – डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ। यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले...
अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शुरुवाती दिनहरूले युरोपभरि अशान्तिको लहर फैलाएको छ । युरोपेली संघलाई अनुचित व्यवहारको आरोप लगाउँदै ट्रम्पले व्यापार असन्तुलनलाई सम्बोधन गर्ने उद्देश्यले कर लगाउने घोषणा...
सिरियाली सुरक्षा बलहरूले बिहीवार पश्चिमी ग्रामिण दमास्कसमा जफत गरिएको ठूलो मात्रामा लागुऔषध नष्ट गरेका छन् । लागुऔषध ब्युरोका एक अधिकारीले अवैध लागुऔषधहरू पूर्वसैन्य स्थलहरूमा जलाइएको थियो । जहाँ अधिकारीहरूले जफत...
वासिंगन डिसी, १० माघ । अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ...
बेलारुसको केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपति चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन ७.८१ प्रतिशत योग्य मतदाताहरूले आफ्नो मतदान गरेका छन् । देशभर चुनावको लागि ५ हजार ३२५ मतदान केन्द्रहरू व्यवस्थित गरिएको छ...
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनले क्षेत्रीय विकास, विशेष गरी गाजा पट्टीको अवस्थाबारे छलफल गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सिसिले टेलिफोन वार्ताका क्रममा अक्टोबर २०२३...