तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते

काठमाडौँ – मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या...

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी

वासिङटन डिसी, २३ पुस । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ ।   मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन्...

चीनमा भुकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौँ – मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ। तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था...

चीनमा भूकम्प : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते

काठमाडौँ – मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् । भूकम्पबाट नेपालमा...

चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ – मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ...

बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ

ढाका, २२ पुस । शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम...

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने

टोरोन्टो, २२ पुस । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने संकेत देखिएको छ । आफ्नो लिबरल पार्टी भित्र बढ्दो असन्तुष्टिको सामना गर्दै आएका ट्रुडोले यस हप्ता आफ्नो राजीनामाको...

इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म

वासिंगटन डिसी, २२ पुस । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ ।   अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही...

भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र...

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी

मस्को, १८ पुस । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।   बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा...

आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने

काठमाडौं ।  क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर  ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ। आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले  बिहान...

जागिरको अन्तिम दिन अदालतमै गरे न्यायाधीशले आत्महत्या

काठमाडौं, १८ पुस । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो ।   एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा...