अष्ट्रेलियामा आउँदो महिनादेखि कोभिड खोप दिइने

अष्ट्रेलियामा आउँदो महिनादेखि आमरुपमा कोभिड विरुद्धको खोप प्रयोग गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ । हिजो सिड्नी र मेलवर्नका केही ठाउँमा प्रयोगको सुरुवात गरिए पनि आमरुपमा फेब्रुअरीबाट सबै जनतालाई...

अष्ट्रेलियामा आउँदो महिनादेखि कोभिड विरुद्धको खोप प्रयोगमा आउने

अष्ट्रेलियामा आउँदो महिनादेखि आमरुपमा कोभिड विरुद्धको खोप प्रयोग गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ । हिजो सिड्नी र मेलवर्नका केही ठाउँमा प्रयोगको सुरुवात गरिए पनि आमरुपमा फेब्रुअरीबाट सबै जनतालाई...

कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि कोरिया सरकारले इ–९ भिसा उपलब्ध गराउने

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने...

नव-निर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिवद्धता

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव-निर्वाचित राष्ट्रपति जो बाइडेनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक...

एनबिसी युकेमा नयाँ नेतृत्व, संयोजकमा ओझा, सचिवमा अधिकारी र कोषाध्यक्षमा जोशी निर्विरोध निर्वाचित

“नेपलिज ब्रिटिश कम्युनिटी  (एनबीसी )”युकेमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको दशौँ वार्षिक साधारणसभा बाट राजेन्द्र ओझाको संयोजकमा निर्वाचित नयाँ कार्यसमिति घोषणा भएको हो ।...

नाइजेरियामा इस्लामिक स्टेटको आक्रमणमा परि ७९ जनाको मृत्यु

काठमाडौं – पश्चिमी अफ्रिकी देश नाइजेरीयामा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना...

सन् २०२१ को पहिलो दिन ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिए

काठमाण्डौ – नयाँ वर्ष सन् २०२१ को पहिलो दिन हिजो संसारभरि तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको यूनिसेफले जनाएको छ । ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर...

नयाँ सरकार आउनेबित्तिकै एयरपोर्टमा भयानक बिस्फोट, २२ को मृत्यु

यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको...

दक्षिण कोरियाले २०२१ मा इपिएस अन्तर्गत ५२ हजार कामदार लाँदै

सउल । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६...

‘गीता’ जो ‘मोमिना’ बनेर पुनः बंगलादेशस्थित घर भित्रिइन्

पलासबारी (बङ्गलादेश) । आमालाई मनोरोगले छोएपछि तीनवर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा...

पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

काभ्रेपलाञ्चोक- ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष...

युद्धविरामको एक महिनापछि अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए

अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाखको इलाकाको युद्ध समाप्त भएपछि यो सप्ताहन्तमा पहिलो पटक पुनः झडप भएको छ ।बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका...