विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै
काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय...