शुक्लाफाँटा नगरपालिकाद्वारा ९२ करोड ७८ लाख बढीको बजेट सार्वजनिक
महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं नगरसभामा नगर उपप्रमुख...