गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश यस्तो छ (पुर्णपाठ सहित भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १२ औं गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै...

रुकुम (पश्चिम) घटनामा जनार्दनको शर्माको विज्ञप्तिः ‘सत्यतथ्यलाई बंग्याउने प्रयत्न भयो, दोषीमाथि कडा कारवाही होस्’

काठमाडौँ – नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पुनः माग गरेका छन् । रुकुम पश्चिमको...

गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको...

संसदमा आज बजेट अपराह्न ४ बजे प्रस्तुत हुँदै

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । अपराह्न ४ बजे...

आज १३ औं गणतन्त्र दिवस मनाइदै, आम जनताको जीवनमा परिवर्तन भएन, सुकिला मुकिलाकै हालीमुहाली

काठमाडौं – आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र...

सुशासन राष्ट्रिय आवश्यकता : प्रचण्ड

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका...

असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल...

रुकुम हत्याकाण्ड कुनै पनि हालतमा सैह्य हुँदैन : प्रकाण्ड

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै...

नेपाली काँग्रेसकाे अनुरोधमा संविधान संशोधन प्रस्ताव कार्यसूचीबाट हट्योः मुख्यमन्त्री पोखरेल

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काँग्रेसको अनुरोधमा संविधान संशोधन कार्यसुचीबाट हटाएको बताएका छन् । बुधबार सामाजिक संजाल फेसबुक मार्फत उनले यो जानकारी गराएका हुन् । उनले लेखका...

तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारको आग्रह

काठमाडौं – सरकारले तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार यहि जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय...

प्रतिपक्षि दलको अवरोध पछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले...

कर्णाली प्रदेश सरकारले माग्यो सेना परिचालन गर्न अनुमति

काठमाडौं – कर्णाली प्रदेश सरकारले रोकोना भाइरस(कोभिड–१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन...