काम नगर्ने कर्मचारीलाई हटाउने पर्यटन मन्त्रीको चेतावनी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै (जीवनी सहित)

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्ती भएका कारण...

महाकालीको मुहान नै प्रष्ट नभई सन्धि गर्न हतारिएकै कारण नेपाली भूमि भारतले मिचेको हाे : उपाध्यक्ष गौतम

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २०५४ मा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन् । शनिबारको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले महाकाली...

नेकपा नेताहरूले लगाएको ’भाइरस भगाउने’ कार्डको नालीबेली

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरू नीलो डोरीसहितको एउटा कार्ड लगाएको देखिएपछि खासगरी सामाजिक सञ्जालमा अहिले व्यापक चर्चा भइरहेको छ । नेकपाको स्थायी कमिटीको बैठकमा शुक्रवार सहभागी कतिपय नेताले...

काँग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दै छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।...

१४ औं महाधिवेशनको कार्यतालिका छिटै हेरफेर हुन्छ : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिटै हेरफेर गरिने बताएका छन् । उनले महाधिवेशनका तयारी सुरू गर्न नेता र कार्यकर्तालाई आग्रह पनि गरेका छन्...

एक किलो सलह किरा ल्याए २० रुपैयाँ नगद दिने प्रदेश सरकारको निर्णय

बुटवल – प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २०...

आज बसेको नेकपा स्थायी कमिटी बैठकमा २१ सदस्यले धारणा राखे, ओलीले बीचमै बैठक छाडे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो दिनको बैठकमा २१ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठक पार्टी अध्यक्षद्वयको उपस्थितिमा शुरू भएको थियो । बैठक सुरु भएको...

४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भयो, सुधार्न समय लाग्छ : कृषि मन्त्री भुषाल

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान...

नेकपा स्थायी कमिटी बैठककाे आज तेस्राे दिन अध्यक्ष ओली केहिबेर मात्र सहभागी भएर हिँडे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली केहिबेर मात्र...

किन हटाइए अध्यक्षद्वय ओली र दाहालका लागि बैठक कक्षमा राखिएका साेफाहरु ?

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका लागि भिन्न सोफाहरु राखिएको भन्दै विरोध भएको छ । नेताहरुले विरोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको...

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सकियाे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानको लागि भारतसँग भएका...