कर्णाली प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि, १६० जनाको पीसीआर परीक्षण गरिने

सुर्खेत – कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन...

राम जन्मभूमिको अभिव्यक्तिबारे प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : नेता गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । मंगलबार नेता गौतमले समाजिक संजाल फेसबुकमा...

बालुवाटारमा ओली र दाहालबीच डेढ घण्टा लामो छलफल, के भयो सहमति ?

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको...

ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमा सर्वत्र आलोचना, कसले के भने हेर्नुहोस्

काठमाडौं – त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार...

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको सोमबार अपराह्न भ्रमण गरेका छन् । सो अवसरमा उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल...

यहि सरकार पाँच वर्ष रहे नेकपा समाप्त हुन्छ : खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् । साहना प्रधान...

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो– प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए...

भारतले सीमा क्षेत्रमा एकतर्फी बनाएका भौतिक संरचना तत्काल हटाउन संसदीय समितिको निर्देशन

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले तराई डुवानमा पार्नेगरी भारतले बनाएको भौतिक संरचना हटाउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बाढी पहिरोको जस्ता विपद...

अज्ञानता र कमजोरीले जनधनको क्षति भएको छ – गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको बताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...

भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको हाे : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा...

पशुपतिनाथको दर्शन खुला गर्न पर्यटनमन्त्री भट्टराईकाे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई...

‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’ : प्रचण्ड

चितवन – नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन...