लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर बोलेकै छैनः मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको प्रष्टीकरण दिएकी छन् । बरु ती भूभाग नेपालका हुन् भन्ने...

संसदमा गगन थापाको कविताः म त भाग्यमानी ओहो साह्रै भाग्यमानी (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले...

काैवामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको ब्यारेक राख्न नेकपा सांसद ठगुन्नाले गराए सरकारको ध्यानाकषर्ण

काठमाडौँ – नेकपा सांसद गणेशसिंह ठगुन्नाले व्याँस गाउँपालिका वडा नं.१ कौवामा सशस्त्र प्रहरीबल तथा व्याक सर्पोटमा नेपाली सेनाको व्यारेक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसमा बैठकको शुन्य समयमा...

भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय

काठमाडौं – भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा...

भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाऔँः माधव नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको...

लिपुलेक क्षेत्रको तत्काल स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेश सरकारको माग

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले...

भीम रावलको प्रश्नः विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? मन्त्रीले भने गुगल हेर्दा भेटिन्छ !

काठमाडौं – भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा...

अतिक्रमित भूमी फिर्ताको माग गर्दै नेकपाका सांसदहरुले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं – लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता...

संसदमा बडूको प्रश्नः सडक कहिले देखि बन्न सुरु भयो ? यो सूचाना सरकारसँग थियो की थिएन ?

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले धेरै लामो निन्द्रापछि आज ब्युझिए जस्तो गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले सरकार धेरै लमो निन्द्रापछि आज ब्युझिए...

भारतले लिपुलेकमा निर्माण गरेको सडकबारे नेपालको अडान स्वागतयोग्यः सांसद ठगुन्ना

काठमाडाैँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय पक्षले निर्माण गरिरहेका सडक लगायत निर्माण बारे नेपाल सरकारले लिएको लिएको अडान स्वागयोग्य भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै...

आगाी वर्षको बजेट कृषि र युवा रोजगार कार्यक्रममा केन्द्रित हुने, बजेटमा यी विषयले पाउनेछन् प्राथमिकता

काठमाडौं – कोरोना महामारीको विश्व संकटकाबीच सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७÷७८ बजेट प्राथमिकताका आधारमा मुलुकको अर्थतन्त्र उत्थानका लागि केन्द्रित हुने सरकारले जनाएको छ । आइतबार सङ्घीय संसदमा आगामी वर्षको...

लिपुलेक विवादमा भारत मात्र हैन चीन पनि संलग्न छः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...