आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित हुनुपर्ने नेता रावलको धारणा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । कोरोना भाइरसको महामारी...

लकडाउन खुकुलोबारे प्रधानमन्त्री असन्तुष्ट, तत्काल कडा कदम चाल्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बारे असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओली असन्तुष्ट देखिएका हुन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको...

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने – सीमाबारे जथाभावी नबोल्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको...

नेकपाले स्थायी कमिटी बैठक बोलायो

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ । यसअघि २० जना स्थायी कमिटी सदस्यले...

भारत र चीन दुबै राष्ट्रसँग सीमा विवादबारे कुरा गर्न काँग्रेसको माग

काठमाडौं – नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी...

नेपालको अतिक्रमित भूमि फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं – सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय राजदुत क्वात्राबीच सीमा विषयमा छलपल

काठमाडौँ – नेपाल सरकारले भारतलाई आज कूटनीतिक नोट पठाएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो । मन्त्री ज्ञवालीले आज नेपालका लागि भारतीय...

जेठ १५ गते सानो खालको बजेट ल्याउन काँग्रेसको सुझाव

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी जेठ १५ गते सानो खालको मात्र बजेट ल्याउन सुझाव दिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा...

बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइनेः अर्थमन्त्री खतिवडा

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका...

यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौँ ल्याउन अनुमति माग्यो

काठमाडौं – नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री अर्याल र भीम रावल आमने सामने, रावले भने अडियो सुनाइदिउँ, मन्त्री चुप लागिन्

काठमाडौँ – एक रेडियो अन्तरवार्तामा लिम्पयाधुरा नेपालको नक्सामा नरहेको अभिव्यक्ति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमा विवादमा तानिएकी छिन् । उनको अभिव्यक्तिलाई लिएर सोमबार बसेको प्रतिनिधि...

लकडाउन क्रमशः खुकुलो पार्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं – संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा...