थप उपचारका लागि नेता पुनलाई चीन लगियो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट शुक्रबार चीन लगिएको छ । माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका...

१२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने ज्ञवालीको दाबी

काठमाडौँ – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो पार्टीका अध्यक्ष केपी शर्मा...

नेपाली काँग्रेस दार्चुलाको मत गणना जारी, ४०० मत गणना हुदा सभापतिमा बोहराको अग्रता कायमै, सचिवमा कार्की

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौ जिल्ला अधिवशेनको मतगणना जारी छ । प्रदेश सभा क्षेत्र (क) को ४०० मत गणना सम्पन्न हुँदा सभापतिमा २८० मत सहित ललित बोहराको अग्रता रहेको...

काँग्रेस १४औँ महाधिवेशन : ४२ जिल्लामा आज जिल्ला अधिवेशन हुँदै

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला...

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन्...

एमाले महाधिवेशन सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन जाने, प्रचण्ड नजाने

काठमाण्डौ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित भएको छ ।...

चितवनमा आजदेखि एमालेको महाधिवेशन, को–को सहभागी हुन्छन्?

काठमाडौँ – नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ । मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।...

आजबाट यसरी सुरु हुँदैछ एमालेको महाधिवेशन !

काठमाडौँ – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११...

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी...

नुवाकोट काँग्रेसको सचिवमा मिश्रको उम्मेदवारी, मतदान गरि सहयोग गर्न आग्रह

काठमाडौँ – बैकुष्ठ मिश्रले नेपाली काँग्रेस १४औँ महाधिवेशन अन्तरगत नुवाको जिल्लाको सचिव पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले सभापति रमेश कुमार महतको प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको हो । नेपाली काँग्रेसलाई...

काँग्रेस १४औँ महाधिवेशन : नेपाली काँग्रेस दार्चुलाको मतगणना ९ बजे बाट हुने

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान साढे एघार बजेबाट सुरु भएको मतदान बेलुकी साढे ६ बजे सम्पन्न...

एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर...