प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग नेविसंघको माग

काठमाडौं – नेपाल विद्यार्थी संघले प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग माग गरेको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गरी विद्यार्थीलाई विद्यालय नै नखोली अनलाईन पढाएको...

काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर – प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि...

अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे काँग्रेसले भन्यो– ‘सहमति तोडे राजनीतिक दुर्घटना हुन्छ’

काठमाडौँ – राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

जुम मिटिङमा पर्यटन मन्त्री योगेश भट्टराईले बोल्दा बोल्दै पोर्न भिडियो बजेपछि ………

काठमाडौं – नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना ग¥यो । जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति,...

राष्ट्रबादि नेता प्रेमसिँह धामीको शालिक स्थापना गर्न नेकपा दार्चुलाको माग

गणेश सिंह धामी दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाले राष्ट्रबादि नेता प्रेम सिह धामीको शालिक स्थापना गर्न प्रदेश सरकार संग माग गरेको छ । आइतबार नेकपा दार्चुलाका जिल्ला अध्यक्ष...

कोरोना नियन्त्रणमा सुदूरपश्चिम सरकारको खर्च सार्वजनिक, ५७ करोड खर्च

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा  हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय बहुमतले पास, कांग्रेस र जसपाको फरक मत

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । निर्णयमा नेपाली...

सुदूरपश्चिमको राजधानी तोकिएको लामो समय वित्दा पनि स्थापनामा अलमल

काठमाडौं – सुदूरपश्चिम प्रदेशसभाले कैलालीको तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको लामो समय भइसकेको छ । तर तोकिएको स्थलमा पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम अझै शुरु...

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित : महतो

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् ।...

सांसद तामाङद्वारा रणनीतिक सडक प्रस्ताव

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का सांसद एवम‍् पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्रको “रणनैतिक सडक” छनौट गरेका छन् । जस...

मैले प्रतिरोधि क्षमता बढाउन आग्रह गरेको हुँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा...

विपद् नियन्त्रण गर्न गृहले ल्यायो पूर्वतयारी कार्ययोजना कार्यान्वयनमा

काठमाडौँ – कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायतका अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् जोखिम...