आज ४ बजे सरकारको नीति तथा कार्यक्रम

काठमाडौँ – सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई...

७ सय ३४ पालिकाको मत परिणाम सार्वजनिक, २०० पालिकामा एमालेको जीत, अरु दलको कति ?

काठमाडौँ – स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार मंगलबार बिहान साढे ५ बजेसम्म ७ सय ३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले गरे पदभार ग्रहण

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष टासी लामा ह्योल्मोले पदभार ग्रहण गरेका छन् । अध्यक्ष लामाले सोमबार नगरकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । लामा नेकपा एमालेबाट गाउँपालिकाको...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार : कस्ता आउलान् नयाँ कार्यक्रम ?

काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको...

स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने सरकारको निर्णय

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले...

निर्वाचन परिणाम सन्तोषजनकः काँग्रेस

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ । ७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक...

कैलालीको गाैरिगंगा नगरपालिकाका मेयर कडेलले लिए सपथ

प्रेम जोशी कैलाली – कैलालीको गाैरिगंगा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख देविदत्त कडेलले आज (साेमबार) जिल्ला अदालत कैलालीमा सपथ लिएका छन ।कडेल कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार...

कैलालीको घाेडाघाेडिका मेयर रावतले गरे पदभार ग्रहण

प्रेम जोशी कैलाली – कैलालीको घाेडाघाेडि नगरपालिकाका नव निर्वाचित नगर प्रमुख खडक बहादुर रावतले आज पदभार ग्रहण गरेका छन । उनी नेकपा एस का तर्फबाट घाेडाघाेडि नगरपालिका नगर प्रमुखमा निर्वाचित...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु अध्यक्ष बरालको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको...

आफ्नो विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले गाउँपालिकाभरि विदा दिएपछि . . .

काठमाडौँ – सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ । कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन । वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट...

अछामको पहिलो महिला नगर प्रमुख चलाउनेले गरिन् पदभार ग्रहण

अछाम – अछाम जिल्लाले पञ्चदेवल बिनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउनेले पदभार ग्रहण गरेका छन् । चलाउनेले सोमबार पदभार ग्रहण गरेको जानकारी दिए । चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर...

जहाँ ओलीको भाषण, त्यहीँ हार

काठमाडौं – स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई...