बैरागीको नेतृत्वमा समिति बनाएकोमा माओवादीद्वारा खुसी ब्यक्त

काठमाडौं – भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग  भएको २...

भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर यस समस्यालाई...

भिजिट भिसा प्रकरण छानबिनका लागि गठित समितिलाई ९ वटा कार्यादेश

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठन गरेको उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश दिएको छ। गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधि सभा बैठकमा उक्त जानकारी दिएका हुन्। सोही दिन...

बालुवाटारमा अचानक किन भेला भए सत्तापक्षिय नेताहरु ?

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक जारी छ। बैठक केही बेरअघि सुरू भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ...

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

काठमाडौँ – प्रतिनिधिसभाको मंगलबारको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी...

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौँ – सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,...

भिजिट भिसा प्रकरणमा सरकारले बनायो छानबिन समिति

काठमाडौं – भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने...

गण्डकी प्रदेशसभा बैठकमा सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यात्दै विरोध

काठमाडौं — गण्डकी प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता रेशम बहादुर जुग्जालीले प्रदेशसभाको बैठकमा रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्। सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलका...

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक...

धनगढीमा युवती मृत फेला : घाँटीमा चोट, हत्या आशंका

धनगढी— कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी आफ्नै कोठाभित्र मृत फेला परेकी हुन्। जिल्ला प्रहरी...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रीहरू बजेट प्रश्नको जवाफ दिन तयार

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा यस वर्षको बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। असार ५ गतेदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा...

संघीय संसदमा दुवैक बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ – संघीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ।...