काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता खगराज भट्ट मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभामा चुनाव लड्न तयार देखिएका छन् । आगामी मंसिरमा हुने आम निर्वाचनमा सत्तागठबन्धनले मिलेर चुनाव लड्ने भएपछि...
काठमाडौँ – नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ । प्रतिनिधि सभा...
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला...
काठमाडौं – संसदमा कम बोल्ने तर, बोल्दा विगत, वर्तमान र भविष्य केलाएर देशलाई चलायमान गराउने गरी नीतिगत विषय उठाउने नेता हुन प्रदीप गिरि । आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई...
काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ । आज बिहान ट्विट गरी उहाँले गिरिको निधनमा दुःख व्यक्त...
काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्तनशील राजनीतिकर्मी एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ । ओलीले गिरिप्रति श्रद्धाञ्जली दिँदै...
काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार...
काठमाडौँ – आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने...
काठमाडौं – सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय...
काठमाडौं- प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले...
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति...
काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको...