काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् । ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई...
काठमाडौं– निर्वाचन आयोगले हिजोसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो । विभिन्न राजनीतिक दलका...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर आइपुगेका छन् । शनिबार हुने पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर आइपुगेका हुन् । सभालाई प्रधानमन्त्री देउवा, नेकपा...
काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका...
रूपन्देही – त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १...
कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं कलैली – ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीर बहादुर बलायरले कैलाली ४ का लागि आफू टुरिष्ट नभै लेखराज टुरिष्ट भएको बताए ।...
मसुरिया– नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले विगतको कार्यकालमा केपी ओलीका कारण विकास निर्माणले गति लिन नसकेको बताएका छन् ।...
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन्। ‘आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला,’ उनले भने, ‘त्यसकारण...
काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए। गल्याङ...
काठमाडौँ – बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो।...
काठमाडौँ – नेकपा एमाले सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेदवार पद्मा अर्यालले मिर्दि-भिमाद सडकका लागि छिटटै काम शुरु गरी राजमार्गको रुपमा विकास गर्ने बताएकी छिन्। चुनावी अभियानका...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन...