जेठ १७ गते भारतको भ्रमणमा जाने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय...

सांसद बरालले गरिन् संसदको रोष्टमबाटै सरकारलाई प्रश्न – सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? (भिडियो)

काठमाडौँ – नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? भन्दै सरकारलाई संसदको रोष्टमबाटै प्रश्न गरेकी छिन्। उनले बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा...

उखु किसानहरुले गरेको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता

काठमाडौं –  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्। बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउनु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले भने, ‘ हामी...

तीन महिनापछि संसदमा चन्द्र भण्डारी (भिडियो)

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका छन्। भण्डारी गत फागुन...

भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्। बुधबार...

वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

काठमाडौं – नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा...

एमालेलाई बदनाम गर्न खोजे सह्य हुँदैन : शान्ता चौधरी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले एमालेलाई बदनाम गर्न खोजे सह्य नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुमा लेख्दै नेतृ चौधरीले भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रह राखेर कपोकल्पित...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ। मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि...

संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बुधबार (आज) अपराह्न बस्दैछ। संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो। प्रतिनिधि...

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

काठमाडौं – सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा...

असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ  – जिल्ला अदालत काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम...