काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष...
काठमाडौं – सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट...
परमानन्द भट्ट १.स्थानीय तह निर्वाचन २०७८ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले राजनीतिक दलहरुको शक्ति सन्तुलनमा निकै ठूलो बदलाव आएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलको...
काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका पूर्व मेयर तथा नेकपा समाजवादीका नेता अशोककुमार चन्दले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य निर्णय भएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक...
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले कोइरालालाई भेट्न बालुवाटार बोलाएपछि कोइराला भेट्न बालुवाटार पुगेका हुन् । देउवा...
काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। आइतबार बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई संयोजक चयन गरेको हो।...
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी...
काठमाडौं – विवेकशील साझा पार्टीमा नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।...
बीमा विद्येयक २०७९ संसदबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा छलफलका लागि पेश भएको विद्येयक संसदबाट बहुमतले पारित भएको हो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि...
काठमाडौँ – आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको...
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्। रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक...