आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने ओलिको संकेत, जारी गरे यस्तो भिडियो सन्देश

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका...

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौँ – आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र...

धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ

काठमाडौं – धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै...

चुनावी आचारसंहितामा दलीय आपत्ति

काठमाडौं – संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि...

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराज सिफारिस

काठमाडौँ – आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट...

एमालेले कसैसँग गठबन्धन गर्दैन- अध्यक्ष ओली

धनुषा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्। नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका...

जसपा दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले दार्चुलाबाट उम्मेदवार सिफारिस गरेकोछ । सोमबार जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस गरेको हो । जसपा दार्चुलाले प्रतिनिधि सभामा कृष्णसिंह महरको...

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डा. केसीको २० औँ अनशन सुरु

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उनले २० औँ अनशन सुरु गरेका हुन् ।...

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर, के-के भए समझदारी ?

काठमाडौँ – नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे...

एमाले अध्यक्ष ओली जनकपुर जाँदै, काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई एमालेमा प्रवेश गराउने

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश मधेशको जनकपुर जाने भएका छन् । अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई पार्टी एमालेमा स्वागत...

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

काठमाडौं – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका...

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न...