बालकुमारी घटनाबारे प्रधानमन्त्रीले १८ घन्टा पछि लिए ब्रिफिङ

काठमाडौं – शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन । हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले...

गृहमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले लिए बालकुमारी घटनाबारे जानकारी

इपिएस भाषा परीक्षाको विषयलाई लिएर शुक्रबारको प्रदर्शन र दुई जनाको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्। आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका...

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।   गत बिहिवा, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा...

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौै, १३ पुस ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई...

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा भेला, बैठक सुरू

हेटौंडा, १३ पुस । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ।  बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको...

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडाैं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।...

नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।   गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले बिद्यान...

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।   हिजो देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...

प्रचण्डको आडमा एमालेलाई आक्रमण गर्नेहरू आज उनैमाथि आक्रमण गर्न लागेका छन् : महेश बस्नेत

काठमाडौं, १२ पुस  । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई...

तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार देखिएनन् : नैनसिंह महर

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै...

ठूला भ्रष्टाचारमा शीर्ष नेताको हात छ : डा. कोइराला

फिदिम – नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले...

उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन- युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्

पुस १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य...