राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

काठमाडौं – राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : जितेन्द्रनारायण देव

काठमाडौं, २९ माघ । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै...

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

काठमाडौं, २९ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।   संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो...

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो देखी काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका...

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

काठमाडौं, २८ माघ । प्रमुख सत्तासाझेदार दल कांग्रेकका   महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको...

विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छाैँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २८ माघ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको राज्यव्यवस्था तथा...

माओवादीकाे केन्द्रीय समिति बैठक जारी (फाेटाेफिचर)

काठमाडाैं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ। बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र...

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

काठमाडौं – प्रमुख सत्तासाझेदार दल कांग्रेकका   महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको  राज्यव्यवस्था तथा...

ओली सालि नदीमा (फोटोफिचर)

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् ।   स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।

अख्तियारको भ्रष्टचार र अनियमितता छानबिनमा सरकारले हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

काठमाडौं, २८ माघः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना...

राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छः प्रधानमन्त्री

काठमाडौं, २८ माघ . प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन ।   अख्तियार दुरुपयोग अनुसन्धान...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, २८ माघ । राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।