(अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागिआज मतदान हुँदै

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८...

ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

काठमाडौं – ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट...

काठमाडौँका मेयर बालेन शाहसँग जरिबाना नअसुल्न सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौँ  – सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चुनावी खर्च विवरण नबुझाएकोमा तत्काल जरिबाना असुल नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई,...

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे माओवादीले औपचारिक निर्णय गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे केही दिनमै पार्टीको आधिकारिक धारणा सहित स्पष्ट पार्ने भएको छ । माओवादीका एक नेताले राष्ट्रपति निर्वाचनकाबारे भरिसक्य यसै साता नत्र फागुन १० को आसपास...

बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही होस् : काँग्रेस

काठमाडौं – नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले उक्त...

एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने माधव नेपालको दाबी

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन: सहमतिमा पदाधिकारी चयन, सहमति नभए आजै मतदान

काठमाडौँ –  नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन...

लुम्बिनी प्रदेश सरकारको स्थापना दिवस, आज प्रदेशभर सार्वजनिक विदा

दाङ – लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा...

भिरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमान्डरकाे मृत्यु

जाजरकोट – जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ । भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर...

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जाने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जान लाग्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि उहाँ दाङ जान लाग्नुभएको हो । नेपाल संस्कृत...

गठबन्धन तोडिने एमाले अध्यक्ष ओलीको संकेत

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडिने संकेत गरेका छन्। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने...