राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली काँग्रेस र नेकपा एमालेको बैठक बस्दै

काठमाडौँ – राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्ना पार्टीका बैठक बोलाएका छन्। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

एमाले सरकारबाट बाहिरिने, शनिबार बस्ने बैठकले निर्णय गर्ने

काठमाडौँ – राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक भोली, पौडेलको सम्भावना बलियो

काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।...

राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ले थप राजनीतिक अस्थिरता निम्तने एमालेको जिकिर

काठमाडौँ – सात दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नेकपा एमाले झस्किएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति...

६१ दिनमै टुट्यो एमाले नेतृत्वको सात दलीय गठबन्धन, आजैबाट नयाँ गठबन्धनको सुरुवात

काठमाडौँ – गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन औपचारिक रूपमै टुटेको छ । राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका सत्ता गठबन्धन दलले नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने...

बालुवाटार बैठक : राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति

काठमाडौं – बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको...

बालुवाटार बार्ता : ओली बाहिरिएसँगै कांग्रेसको इन्ट्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच...

राष्ट्रपतिमा काँग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई: साँझ ५ बजे फेरि बैठक बस्ने

काठमाडौं – राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ...

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौं – सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।...

एमाले अध्यक्ष केपी ओलीको ‘केपी बा’ युट्युब च्यानलको सुरुवात, जन्मदिनमा मृत्युका कुरा

काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सार्वजनिक गरेका छन् । ‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको...

एमाले अध्यक्ष ओलीलाई नाटक बन्द गर्न कानुनविद् डा.बस्नेतको चेतावनी

काठमडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नाटक बन्द गर्न चेतावनी दिएका छन् । जनयुद्ध दिवसको विषयमा एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै डा....

प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक...