जब लेखकले देउवालाई राेके…

काठमाडौँ – प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे। रिजाल बोल्न...

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी

काठमाडौँ – जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्। निर्वाचन...

चितवन-२ मा रवि लामिछाने झन्डै ३४ हजार मतान्तरले अघि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी...

कानुनविद् डा. बस्नेतले भने – ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरुन्

काठमाडौँ – कानुविद् डा. ज्ञान बस्नेतले ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । तनहुँमा फराकिलो मतअन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

नागरिक उड्ययन मन्त्री सुदन किरातीले भने – फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको छ

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुमा लेख्दै फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य...

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्दले हार स्वीकारे, रास्वपाका स्वर्णिम जीत नजिक

तनहुँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले...

सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माणमा तिव्रता दिन लेखकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुख्खा बन्दरगाह र महाकाली करिडरलगायत छिटो निर्माण गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी भइरहेका...

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते...

यात्रीलगायत नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन...

चितवनमा रवि र रामप्रसादले आफैलाई भोट हाल्न नपाउने

चितवन – चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग...

उपनिर्वाचनको मतदान सुरु

काठमाडौं – बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म...

भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध

काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष...